अब लोक सेवा आयोगको अनलाइन फाराम भर्न झन्झट लिनु पर्दैन।
OnlineSewa मार्फत तपाईंले लोक सेवा आयोगका विभिन्न पदहरूका लागि सही, सुरक्षित र छिटो रूपमा फाराम भर्न सक्नुहुन्छ।
🔹 सेवामा समावेश:
-
✔ लोक सेवा आयोग (संघ, प्रदेश तथा स्थानीय तह) को फाराम भर्ने सेवा
-
✔ व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा कागजात सही तरिकाले भर्ने
-
✔ फोटो, हस्ताक्षर तथा आवश्यक कागजात अपलोड
-
✔ फाराम त्रुटिरहित जाँच (Verification)
-
✔ समयमै फाराम सबमिट र रसिद उपलब्ध गराउने
किन OnlineSewa?
-
✅ अनुभवी टिमद्वारा फाराम भर्ने सेवा
-
✅ गल्ती हुने सम्भावना न्यून
-
✅ समय बचत र सहज प्रक्रिया
-
✅ विश्वासिलो र सुरक्षित सेवा
📌 आजै OnlineSewa मार्फत लोक सेवा आयोगको अनलाइन फाराम भर्नुहोस् र आफ्नो सरकारी सेवाको यात्रालाई सजिलो बनाउनुहोस्।
====> आजै What's App गरौ <====
📞 थप जानकारीका लागि: 9765652300 / 9765652200
Contact Details
copyright 2026
Online sewa